काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीले नाम अनुमोदन गरेसँगै भण्डारी पार्टी वरिष्ठ नेता बन्नेछिन् । यसअघि लामो समयसम्म भण्डारीको पार्टी सदस्यता समेत एमालेले रोकेको थियो । गत निर्वाचनमा एमाले लज्जास्पद हारपछि गत