दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले

  • बिहीबार ८ असो २०८३ ०९:३५ AM
ताप्लेजुङ / मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो अचानक आगो फैलिँदा करिब १० घर जलेका छन्। बाक्लो बस्ती रहेको बजार क्षेत्रमा आगो फैलिएपछि स्थानीयमा