शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह

  • बिहीबार ८ असो २०८३ १०:१४ AM
सुर्खेत / डोल्पा भ्रमणका लागि पुगेका १०२ जना पर्यटकको सुरक्षालाई लिएर जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकाय तथा सरोकारवालालाई आवश्यक सहजीकरण र सहयोग गर्न आग्रह गरेको