एमजीको चाडपर्व अफरः खरिदकर्तालाई ३ लाख रुपैयाँसम्म बचत गर्ने अवसर

  • बिहीबार ८ असो २०८३ ०९:१८ AM
एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर “Drive More, Celebrate More” सार्वजनिक गरेको छ । असोज ६ गते देखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, The post एमजीको चाडपर्व अफरः खरिदकर्तालाई ३ लाख रुपैयाँसम्म बचत गर्ने अवसर appeared first on Businesspana.