ईसेवाको सीईओ बन्दै निरज शर्मा

  • बिहीबार ८ असो २०८३ ०९:३६ AM
बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्मा नेपालको पहिलो डिजिटल वालेट ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । ईसेवाका वर्तमान सीईओ जगदीश खड्काको ४ वर्षे कार्यकाल असोज ९ गते सकिँदैछ । त्यसपछि सोमबारबाट शर्माले ईसेवाको नेतृत्व सम्हाल्ने छन् । ईसेवाको नयाँ सीईओ बन्न लागेका निरज शर्मासँग बैंकिङ र डिजिटल कारोबार क्षेत्रको लामो The post ईसेवाको सीईओ बन्दै निरज शर्मा appeared first on Businesspana.