ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ। आगलागीमा परी करिब १० घर जलेर नष्ट भएको प्रारम्भिक जानकारी छ। करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट