नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार

  • बिहीबार ८ असो २०८३ १०:१२ AM
नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज विहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको