‘१८ वर्षदेखि बन्धक’ माथिल्लो कर्णाली सरकार आफैँले अघि बढाओस् : पोखरेल

  • बिहीबार ८ असो २०८३ ०९:२३ AM
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले दैलेखको जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको सम्भावित भण्डारको उत्खनन प्रक्रिया नरोक्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले देशमा पटक–पटक देखिने ग्यास अभावको दीर्घकालीन समाधानका लागि आफ्नै देशमा रहेका पेट्रोलियम तथा ग्यासका सम्भावित स्रोतको उत्खनन र व्यावसायिक उत्पादनमा सरकार केन्द्रित हुनुपर्ने बताए। उनले… Continue reading ‘१८ वर्षदेखि बन्धक’ माथिल्लो कर्णाली सरकार आफैँले अघि बढाओस् : पोखरेल