दोहारो अंकले बढ्यो नेप्से,शिवम् सिमेन्टको उच्च कारोबार

  • बिहीबार ८ असो २०८३ ०९:३५ AM
 काठमाडाैं । साताको बिहीबार दिन नेप्से सूचक ११.७७ अंकले बढेर दुई हजार ६२९.८१ विन्दुमा आइपुगेको छ । यो दिन सर्वाधिक बढ्ने कम्पनीमा नेपाल ल्यूव आयल,सोनापुर मिनिरल्स एण्ड आयल, कुमारी सबल योजना, घोराही सिमेन्ट इन्ड्रटिजको ७.०७ प्रतिशतदेखि १२.४७ प्रतिशतले बढेको छ। यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको ३५ करोड ८१… Continue reading दोहारो अंकले बढ्यो नेप्से,शिवम् सिमेन्टको उच्च कारोबार