नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन बन्द

  • बिहीबार ८ असो २०८३ १०:०३ AM
चितवन । चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म उक्त… Continue reading नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन बन्द