एमालेमा विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव, इश्वर पोखरेलसहित ७ नेता स्थायी कमिटीमा मनोनीत

  • बिहीबार ८ असो २०८३ १०:०९ AM
काठमाडौं। नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेता पदमा प्रस्ताव गरेका हुन् । सचिवालय बैठकले भण्डारीसहित पार्टी संगठनमा महत्वपूर्ण जिम्मेवारी दिने विषयमा पनि निर्णय गरेको छ। बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित,… Continue reading एमालेमा विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव, इश्वर पोखरेलसहित ७ नेता स्थायी कमिटीमा मनोनीत