भोजपुरमा ३८० क्याप्सुल ट्रमाडोल र १०० ट्याब्लेट डाइसाइक्लोमिनसहित दुई जना पक्राउ

  • बिहीबार ८ असो २०८३ ०८:३७ AM
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार असोज ६ गते पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङस्थित तिवारीभञ्ज्याङ चोकमा शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधि फेला परेको हो । जिल्ला प्रहरी