काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरिमोहन भण्डारीले निर्माणाधीन संसद भवनको बरण्डामा सञ्चालित होटल पुनः सञ्चिालन गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले क्यान्टिन बन्द हुँदा भोकभोकै बस्नुपरेको पीडा सुनाए । होटल सोल्टीले संघीय संसद हाताभित्र क्यान्टिन चलाउँदै आएको छ । सोही क्यान्टिनले नयाँ संसद् भवनको बाहिर अस्थायी रुपमा खाजा पसल राखेको