काठमाण्डु- हिमालय एयरलाइन्सले काठमाण्डु-सांघाई सिधा उडान पुनः सुरु गर्न लागेको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म सोमबारदेखि नियमित उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सका अनुसार सुरुमा यो रुटमा सातामा दुई उडान हुनेछ । काठमाण्डु-सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाण्डु उडान मंगलबार र शनिबार हुनेछ । सेप्टेम्बर २८ देखि