महाधिवेशनका लागि देउवा समूहले ७६ जिल्लामा तोक्यो केन्द्रीय प्रतिनिधि (सूची)

  • बिहीबार ८ असो २०८३ ०९:०४ AM
काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाउँदै ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। डा. कोइरालाले आयोजक समितिको संयोजकका रूपमा हस्ताक्षर