काठमाण्डु– धादिङ प्रशासनले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै पृथ्वी राजमार्गमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले सूचना जारी गर्दै बिहीबार बेलुकी ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म राजमार्गमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने जानकारी गराएकी हुन् । सूचनामा लगातार वर्षा भइरहेकाले