भारतीय नागरिकले अर्धठोस बनाइ अण्डरवेयरभित्र लुकाएका थिए आधा केजी सुन

  • बिहीबार ८ असो २०८३ ०८:३४ AM
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा केजी सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले भारतीय नागरिक मोहम्मद चेरा थोडीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनी संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईको उडान नं FZ573 मार्फत् आजै १२ः३२ मा नेपाल ओर्लिएका थिए । राहदानी नम्बर T3456050 भएका उनीमाथि