प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायता विधेयक’ पेस

  • बिहीबार ८ असो २०८३ ०८:४० AM
काठमाडौं । प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ पेस भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पेस गरेकी हुन् । नागरिकको न्यायमा समान पहुँच सुनिश्चित गर्ने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले उक्त विधेयक संसद्मा पेश गरिएको हो । बैठकमा मन्त्री