काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । प्याब्सनले बिहीबार पत्रकार सम्मेलनमार्फत राहत रकमबारे जानकारी दिएको हो । भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भदौ ११ गतेदेखि प्याब्सनले