कविता : नबिर्सने पीडा

  • बिहीबार ८ असो २०८३ ०९:११ AM
कोइराला भेषराज उत्तरबाट भोटेकोशी सलल बग्दथ्यो,सधैँभरी कलकल सङ्गीत भर्दथ्यो ।हिउँद वर्षा सधैँसधैँ एकै चालमा हिँड्दथ्यो,ब्रम्हाण्डमा सुन्दरताको एक अनुपम किल्लाथ्यो । मानिस पनि खोलासँगै खुसी हुँदै रम्दथेधर्म, व्यापार सँगसँगै मनोरञ्जन गर्दथेप्रकृतिको सुन्दरताले पर्यटकलाई तान्दथ्योमानिसले बल्ल तल्ल प्रकृतिलाई चुम्दथे । मानिस र प्रकृतिको नमेटिने नाता थियो,पुस्तौपुस्ता सँगै बस्ने नलेखेको बाचा थियो ।भोटेकोशी सधैँ झै गन्तव्यमा मस्त थियो,मानिस