राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

  • बिहीबार ८ असो २०८३ ०८:२२ AM
काठमाडौँ / बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन