अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह

  • बिहीबार ८ असो २०८३ ०८:२९ AM
काठमाडौँ / आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका