‘बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ’ : मन्त्री बादी

  • बिहीबार ८ असो २०८३ ०७:२७ AM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, संरक्षण र पुनस्र्थापनाका साथै जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती र सुत्केरी महिलाको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् । उनले भनिन्, ‘बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, संरक्षण र पुनस्र्थापना तथाContinue reading "‘बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ’ : मन्त्री बादी"