रुसमा रहेका नेपालीका समस्या समाधान गर्न संसद्‌मा खुश्बु ओलीको माग

  • बिहीबार ८ असो २०८३ ०७:३२ AM
काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले केही दिनअघि भएको आफ्नो रुस भ्रमणका क्रममा त्यहाँ रहेका विद्यार्थी, श्रमिक र व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दा थुप्रै गम्भीर समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। रुसबाट नेपालमा वैधानिकContinue reading "रुसमा रहेका नेपालीका समस्या समाधान गर्न संसद्‌मा खुश्बु ओलीको माग"