चितवन। चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ । मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी तथा पहिरोको जोखिमलाई