भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी चलाउन रोक

  • बिहीबार ८ असो २०८३ ०७:३० AM
इलाम । जल तथा मौसम विज्ञान विभागले भारी तथा अति भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा