विराटचोक । पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ लुब्रिकेन्ट्स) र विराटनगर किङ्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि आधिकारिक लुब्रिकेन्ट पार्टनरका रूपमा सम्झौता भएको छ। सम्झौता कार्यक्रम २०२६ सेप्टेम्बर २२ मा विराटचोकस्थित नेपालिरिका होटलमा सम्पन्न भएको