भारी वर्षाको जोखिम: बिपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी सञ्चालन बन्द

  • बिहीबार ८ असो २०८३ ०७:५२ AM
काभ्रे। काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षा र बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज