देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा जारी

  • बिहीबार ८ असो २०८३ ०८:१२ AM
काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको