पाकिस्तानका इफ्तिखर अहमद जनकपुरबाट एनपीएल खेल्ने

  • बिहीबार ८ असो २०८३ ०७:४४ AM
काठमाण्डु – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि पाकिस्तानी ब्याटर इफ्तिखर अहमदलाई अनुबन्ध गरेको छ । जनकपुरले सामाजिक सञ्जालमार्फत अहमदले एनपीएल खेल्ने जानकारी दिएको हो । अहमद जनकपुरले भित्र्याएको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले हरमित सिंह र जिमी निशमसँग सम्झौता गरेको थियो । अनुभवी ब्याटर अहमदले टेस्ट क्रिकेट, एकदिवसीय र