काठमाण्डु– त्रिपुरेश्वर बस आगजनी प्रकरणको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिइएको छ। संसदीय समितिले बिहीबार घटनाको वास्तविक कारण र त्यसबेलाको परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिएको हो । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समिति सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी