जब रास्वपा सांसद् यज्ञमणिले संसदमा खुट्टा ताने…

  • बिहीबार ८ असो २०८३ ०७:५८ AM
काठमाण्डु– नेपाली समाजमा एउटा उखान छ, ‘चोरको खुट्टा काट भन्दा तान्ने’ । बिहीबार प्रतिनिधिसभा बैठकमा त्यस्तै भय एमाले सांसद् गुरु बरालले सत्तारुढ रास्वपाका केही सांसदले न्यायालय र न्यायाधीशमाथि लाञ्छना लगाउने, धम्की र दबाब दिने गरेकामा आपत्ति जनाए । बरालले अदालतका कामकारबाहीबारे संसदमा बहस नहुने संवैधानिक व्यवस्थाको स्मरण गराए । आफू अनुकूल फैसला नआए अदालतलाई धम्क्याउने