काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । लाभांश प्रस्ताव पारित