काठमाडौं । जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ हुने भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, बाढी पीडितका लागि हाम्रो अभियान’ नाम दिइएको कार्यक्रम आगामी अक्टोबर ११ र १२ मा हुन लागेको हो । अक्टोबर ११ मा राजधानी शहर टोकियो र अक्टोबर १२ मा अर्को शहर ओशाकामा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा गायक चक्र