काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै ‘स्वावलम्बन कर्जा’ नामक डिजिटल कर्जा सुविधा सुरु गरेका छन् । काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो । यस सुविधामार्फत योग्य व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । ‘स्वावलम्बन कर्जा’ अन्तर्गत १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कर्जा