अमेरिकामा हाइब्रिड गाडीको नयाँ प्लान्ट खोल्दै ‘होन्डा’

  • बिहीबार ८ असो २०८३ ०८:१४ AM
काठमाडौं । जापानी अटो निर्माता कम्पनी होन्डाले अमेरिकामा हाइब्रिड गाडी उत्पादन गर्न नयाँ कारखाना स्थापना गर्ने तयारी गरेको छ । होन्डाले अमेरिकाको ओहायो राज्यमा प्लान्ट निर्माणका लागि ३ खर्बदेखि ४ खर्ब येनसम्म लगानी गर्ने तयारी गरेको हो । प्लान्ट निर्माणका विषयमा ओहायो सरकारसँग होन्डाको छलफल अन्तिम चरणमा पुगेको छ । सम्झौता टुंगिएमा सन् २०३० देखि