नेपालकाे विकासमा भन्दा सावाँ–ब्याज भुक्तानीमा बढी खर्च, सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

  • बिहीबार ८ असो २०८३ ०८:०० AM
काठमाडौँ / नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८३/८४