आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्छ : मन्त्री चौधरी
काठमाडौँ / कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । तेस्रो एसिया–प्रशान्त