काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले कर्मचारीको सरुवा–बढुवालाई विधि र पूर्वानुमानयोग्य प्रणालीमा आधारित बनाउन स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले राजनीतिमा आएपछि आफूले सबैभन्दा बढी दबाब कर्मचारीको सरुवा र बढुवाकै विषयमा झेल्नुपरेको बताए। सुशासन र पारदर्शिताको पक्षमा रहने भनिएका आफन्त, साथीभाइ… Continue reading सरुवा–बढुवामा भनसुन अन्त्य गर्न स्वायत्त सरुवा बोर्ड गठनको माग गर्दै रास्वपा सांसद आचार्यले भने– सरापबाट मलाई बचाइदिनुपर्यो