देशमा हावाहुरीसहित वर्षाको पूर्वानुमान,जोखिमबाट बच्न के गर्ने ?

  • बिहीबार ८ असो २०८३ ०७:५० AM
काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भूभागमा वर्षासँगै हावाहुरीको समेत सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार बिहीबार (असोज ८) आज मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको… Continue reading देशमा हावाहुरीसहित वर्षाको पूर्वानुमान,जोखिमबाट बच्न के गर्ने ?