काठमाडौं। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सञ्चालनमा ल्याएका छन्। काठमाडौंको भिभान्तामा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त कर्जा सुविधाले अपांगता भएका व्यक्तिहरूलाई कर्जा प्राप्त गर्न आवश्यक कागजी प्रक्रिया, लामो झन्झट तथा बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने अवस्थालाई सहज बनाउने लक्ष्य राखेको छ। ‘स्वावलम्बन कर्जा’अन्तर्गत योग्य सेवाग्राहीले… Continue reading अपांगता भएका व्यक्तिले इसेवाबाटै पाउने भए २ लाखसम्म ‘स्वावलम्बन कर्जा’