निर्वाचन विधेयकमा दलित तथा सीमान्तकृत समुदायको प्रश्न: 'समानुपातिक मात्रै होइन, प्रत्यक्षमै सिट सुनिश्चित गर'
काठमाडौँ । निर्वाचन लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण आधार मानिन्छ । तर निर्वाचनको प्रक्रियामै समाजका सबै समुदाय समान रूपमा सहभागी हुन सकेनन् भने प्रतिनिधिमूलक लोकतन्त्रको अर्थ कति पूरा हुन्छ