काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । दाहालको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो । साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन भनेको थियो । आदेश प्राप्त भएपछि दाहाललाई आज अदालतमा उपस्थित गराइएको हो । दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट ... The post भरत दाहालको तर्फबाट दायर रिटमा सुनुवाइ सुरु appeared first on Kalika Khabar.