उदयपुर प्रशासनद्वारा राति र लामो दूरीको यात्रा नगर्न आग्रह
बिहीबार ८ असो २०८३ ०६:१४ AM
उदयपुर । सम्भावित भारी वर्षाका कारण सडक तथा यातायातमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले विज्ञप्ति