यौनिक अल्पसंख्यक : संविधान संशोधनको वहस र राजनीतिक प्रतिनिधित्व
बिहीबार ८ असो २०८३ ०६:४२ AM
असोज ३ गते धुमधाम संविधान दिवस मनाइयो । कतै दीप प्रज्वलन र कतै भाषणका कार्यक्रमहरु भए । विश्वकै उत्कृष्ट मानिएको नेपालको संविधान निर्माण भएको एक दशक पूरा भएको उत्साहपूर्ण दिनलाई एउटा गौरवका रुपमा मनाइनु अनुचित