कोल्ड ड्रिङ्क्सको विकल्प बन्दै धनकुटाको ‘दुर्गा मोही’

  • बिहीबार ८ असो २०८३ ०७:०३ AM
धनकुटा । गाउँदेखि सहरसम्म चिसा पेय पदार्थको प्रयोग बढिरहेका बेला धनकुटामा भने परम्परागत मोहीलाई आधुनिक ढाँचामा उत्पादन गरी बजारमा पुर्‍याउने क्रम बढेको छ । धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिंहदेवी डेरी उद्योगले उत्पादन गर्दै आएको ‘दुर्गा