भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषयमा सांसद संग्रौलाले गराइन् सरकारको ध्यानाकर्षण

  • बिहीबार ८ असो २०८३ ०६:१६ AM
काठमाण्डु – रास्वपा सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्क्याएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद संग्रौलाले भन्सार अधिकृतको हर्कतप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भन्दै अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको