सदनमा उपस्थिति अनिवार्य बनाउन रास्वपाले बनायो समूहगत तालिका

  • बिहीबार ८ असो २०८३ ०६:४६ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई तोकिएका दिनमा अनिवार्य रूपमा संसद् बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। तालिकाअनुसार असोज ८ गते समूह ३, ४