भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसदमा उठ्यो, रास्वपा सांसदको प्रश्न : ‘यो स्वाट्टै हान्छु भनेको के हो ?’

  • बिहीबार ८ असो २०८३ ०६:३९ AM
काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको विषयमा धम्क्याएको र गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षकका नाममा अपमानजनक शब्द प्रयोग गरेको विषय संसद् बैठकमा उठान भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले आजको प्रतिनिधिसभा बैठकमा यो कुराको उठान गरेकी हुन् ।  बैठकमा