मुक्तिनाथ विकास बैंक र अटोवेज प्रालीबीच व्यावसायिक सम्झौता

  • बिहीबार ८ असो २०८३ ०७:१३ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्राहकले बुल मेसिनलाई नै धितो राखेर डिलरको